You are viewing the translated version of नष्ट वा विसर्जनको अभिलेख सम्बन्धी व्यवस्था.
Section 21
नष्ट वा विसर्जनको अभिलेख सम्बन्धी व्यवस्था
ऐनको दफा २६ को उपदफा (३) वा दफा २७ को उपदफा (२) बमोजिम नष्ट वा विसर्जन गर्नेले अनुसूची-१६ बमोजिमको ढाँचामा नष्ट वा विसर्जन गरिएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थको अभिलेख राख्नु पर्नेछ।